छानबिन समितिले यात्रुलाई भन्यो- चार्टर उडानमा बढी भाडा तिरेको कागजातसहित निवेदन दिनुस्
काठमाडाैं । कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हवाई उद्धार गर्न गरिएको चार्टर उडानमा ताेकिएकाे भन्दा बढी भाडा लिएकाे विषयमा पर्यटनमन्त्री प्रेम आलेले गठन गरेकाे छानबिन समितिले काम सुरु गरेकाे छ । मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा