एन आई सी एशिया बैंकका ग्राहकहरुलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरुमा १० प्रतिशत छुट
काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि. फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरुमा विशेष छुट हुने भएको छ । बैंक र हस्पिटलबीच भएको समझदारीसँगै बैंकका ग्राहकहरुले पुरानो बानेश्वर, काठमाडौंमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न