नेपालमा आउने भयो एम्पोरियो अर्मानी
काठमाडौं । इटालियन लक्जरी फेसन ब्रान्ड एम्पोरियो अर्मानी (Emporio Armani) अब आधिकारिक रूपमा नेपालमा प्रवेश गर्न लागेको छ । एक रणनीतिक साझेदारीमार्फत एम्पोरियो अर्मानीले काठमाडौंमा आफ्नो पहिलो आधिकारिक शोरूम खोल्ने तयारी गरेको बताइएकाे छ । निकट भविष्यमा यो ब्रान्ड नेपालका