तिहारमा स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन गर्न प्लाष्टिकका फूल विक्रीमा प्रतिबन्ध, फूल विक्रीका लागि तोकियो ४६ ठाउँ
काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाएको छ । स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन र किसानलाई प्रोत्साह गर्न महानगरपालिकाले फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा