प्रधानन्यायाधीशद्वारा साढे १ बजे फुलकोर्ट आह्वान, बहिष्कार गरेका न्यायाधीश पनि सहभागी हुँदै
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) आह्वान गर्नुभएको छ । सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका अनुसार दिउँसो साढे एक बजेका लागि बैठकको समय तय भएको छ । बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि