देशलाई अस्थिरताबाट मुक्त गर्न फागुन २१ को निर्वाचन अपरिहार्य : प्रधानमन्त्री कार्की
सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन गराउन सकिने अवस्था रहेको बताएकी छन्। हिमाली जिल्लामा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले सोलुसहित अन्य