फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न
सुनसरी । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुनसरीको दुहवीमा आयोजित साधारण सभाको प्रमुख अतिथी पूर्वमन्त्री भगबती चौधरी रहेकी थिइन् । सो अवसरमा बोल्दै लघुवित्तकर्मी समेत रहेकी पूर्वमन्त्री चौधरीले ग्रामीण महिला उत्सुकता