देउवाकै स्वार्थका कारण कांग्रेस अवैधानिक हुने अवस्थामा पुग्यो : प्रकाशमान सिंह
जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाउनुभएको छ । प्रेस युनियन धनुषाले आइतबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस पूर्वउपभापति समेत रहेका नेता सिंहले पदाधिकारीहरूले