प्रेस युनियनको निर्वाचनमा ८७ पदका लागि १७३ जना चुनावी प्रतिस्पर्धामा, ३१ जना निर्विरोध निर्वाचित
चितवन । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ । शुक्रबार हेटौँडामा सुरु भएको महाधिवेशनमा उद्घाटन र बन्द सत्रका सबै कार्यक्रम सकिएसँगै आज नेतृत्वका लागि निर्वाचन हुने भएको हो । यसका लागि उम्मेदवारी दर्ता