पुराना पत्रकार शंकर सौगातलाई अन्जन राना पत्रकारिता पुस्कार
सिन्धुली । प्रेस चौतारी नेपाल सिन्धुली शाखाले स्थापना गरेको अन्जन राना पत्रकारिता पुरस्कार सिन्धुलीका पुराना पत्रकार शंकर सौगातलाई पहिलो पटक प्रदान गरिएको छ । सिन्धुली जिल्लामा रही निरन्तर ३८ वर्ष सम्म जनपक्षीय पत्रकारिता गरेका शंकर सौगातलाई प्रेस चौतारी नेपाल सिन्धुली