सरकार गठनमा अझै करिब १० दिन लाग्ने : रास्वपा प्रवक्ता झा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी सरकारमा को–को मन्त्री बन्ने भन्ने विषयमा पार्टीभित्र औपचारिक छलफल नभएको स्पष्ट पारेको छ। पार्टीका प्रवक्ता मनिष झाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चारमाध्यममा सम्भावित मन्त्रीका रूपमा सार्वजनिक भइरहेका नामहरूमा कुनै सत्यता नरहेको बताए। उनले