‘के गरौं भन तिम्रो हुनलाई’ मा गरिमा र रञ्जनको रोमान्टिक अवतार ( भिडियो )
काठमाडौं । चर्चित गायक प्रमोद खरेल र गायिका अन्नु चौधरीको सुमधुर स्वरमा सजिएको नयाँ नेपाली म्युजिक भिडियो “के गरौ भन तिम्रो हुनलाई” सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको गीतलाई गीतकार किरण के. उप्रेतीले मन छुने शैलीमा प्रस्तुत गरेका छन् भने