प्रभु बैंकका कर्मचारीको आन्दोलन
काठमाडौं । आफुहरुमाथि भएको विभेदको अन्त्य गर्नुपर्ने माग गर्दै प्रभु बैंकका कर्मचारीहरुले केन्द्रीय कार्यालय अगाडी धर्ना दिएका छन् । मंगलबार काठमाडौंको बिजुलीबजारस्थीत कार्यालय अगाडी प्रभु बैंक वित्तिय संस्था कर्मचारी युनियनले आफुहरुमाथिको विभेद अन्त्य गर्नुपर्ने, विभेदकारी पदोन्नती सूचीमा छुटेका सम्पूर्ण कमएचारीहरुको