कांग्रेस प्रदेश क्षेत्रको अधिवेशन शुक्रबारदेखि, कतिपय जिल्लामा विवाद कायमै
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ३ मंसिर (शुक्रबार) देखि प्रदेशसभा निर्वाचन क्षेत्र सुरु हुँदैछ । कांग्रेस केन्द्रीय महाधिवेशन २४-२६ मंसिरमा काठमाडौंमा हुने कार्यतालिका छ । महाधिवेशनको तीव्र तयारीमा लागेको कांग्रेसले देशैभरिका तीन सय ३० प्रदेशमा अधिवेशन गर्न लागेको हो