गोविन्दपुर हुँदै हस्वा जाने सडक शिलन्यास
वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले गोविन्दपुर हुँदै हास्वा जोड्ने सडकको शिलन्यास गरेका छन् । संघीय सरकारको लगानीमा निर्माण हुने यो सडक १२३६ मि. लम्बाईको छ । मन्त्री गुप्ताले पोखरीया आउन तिवाले पुल हुँदै बिन्दबासिनी टेक्नु