पोखराको वाटरफ्रन्ट होटलमा महानगरपालिकाको हस्तक्षेपप्रति सञ्चालकको आपत्ति
काठमाडौं । पोखरास्थित वाटरफ्रन्ट होटलका सञ्चालक पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा महानगरपालिकाको पछिल्लो कदमप्रति आपत्ति जनाएका छन्। शाक्यले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कुनै पूर्वसूचना बिना होटलको पर्खाल भत्काउन नगरपालिका पुगेको बताएका छन्। पर्यटकीय सिजनको समयमा यस्तो