राष्ट्रघाती गतिविधिविरुद्ध कडा सन्देश दिनुपर्ने समय आएको छ : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै महासचिव पोखरेलले आधुनिक नेपालको एकीकरणका महान् नायक