स्थानीय सरकारले संघीयता सुदृढीकरणमा सहयाेग गरेनन् : पृथ्वीसुब्बा गुरुङ
पाेखरा । गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले सत्ता गठबन्धनबाट देशले निकास नपाउने बताएका छन् । संसदमा सम्बोधन गर्दै उनले गठबन्धन स्वार्थबाट प्रेरित भएको भन्दै त्यसको मार देशमा परेको बताए । ‘अहिले सत्ता गठबन्धन भयो