नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा ट्रफी दिलाउने पूर्व मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठको सपना
काठमाडौं । सन् २०१२ मा मिस नेपाल अर्थ भएकी नग्मा श्रेष्ठ सन् २०१७ मा ‘मिस युनिभर्स नेपाल’ घोषित भइन् । हिडेन ट्रिजरले आयाेजना गरेकाे मिस नेपालमा फस्ट रनर्सअपको ताज पहिरेकी उनी मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेमध्ये सबैभन्दा अगाडि पुग्ने नेपाली सुन्दरी