हृदयघात भएपछि पूर्वयुवराज पारस अस्पताल भर्ना
काठमाडौँ । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएपछि काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकका अनुसार आइतबार साँझ अस्पतालमा भर्ना गरिएको र उनको अवस्था खतरामुक्त रहेको छ । उपचारमा संलग्न चिकित्सका अनुसार