बाढीपहिरो पीडितप्रति देउवाको बेवास्ता, सुरक्षा अधिकारीको ब्रिफिङ सुनेर फर्किए काठमाडौँ
विराटनगर । बाढीपहिरोले पु-याएको क्षति निरीक्षण गर्न आएका प्रधानमन्त्री शेरबहादुर देउवा सुरक्षा अधिकारीको ब्रिफिङ सुनेर फर्किनुभएको छ । वास्तविक बाढीपहिरो पीडितलाई नै नभेटी बेवास्ता गर्दै प्रधानमन्त्री फर्किएपछि पीडित निराश भएका छन् । प्रधानमन्त्री भेट्न पाँचथरको राँकेमा भेला भएका पीडितहरूलाई नभेटी