चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शन
काठमाडौँ । नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा आजबाट एकसाथ प्रदर्शनमा आएको छ। नेपालमा प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले बिहीबार नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिएका छन् । ‘हामीले बिहीबारबाटै प्रदर्शनमा ल्याउने निर्णय