विश्वसनीयताको सङ्कटले पत्रकारिताको महत्त्व घट्दै गइरहेको छः गोकुल बाँस्कोटा
काभ्रेपलाञ्चोक । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले विश्वसनीयताको सङ्कटले पत्रकारिताको महत्त्व घट्दै गइरहेको बताउनुभएको छ । उहाँले पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गएको बताउनुभयो । प्रेस चौतारी नेपाल काभ्रेको सातौँ अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको