प्रधानन्यायाधीशद्वारा न्याय सेवा आयोगको बैठक आह्वान
काठमाडौं । नेपाल बार एसाेसिएसनकाे लगातारकाे आन्दाेलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दोस्रोपटक आजका लागि न्याय सेवा आयोगको बैठक आह्वान गर्नुभएको छ । यसअघि ६ पुसमा बाेलाइएकाे बैठक बस्दै नबसी स्थगित भएकाे थियाे । तर, नेपाल बारकाे असहमतिका बाबजुद प्रधानन्यायाधीश