जेनजी आन्दोलन छानबिन आयोगका पदाधिकारीविरुद्ध रिटमा कारण देखाऊ आदेश जारी
काठमाडौँ । गत भदौमा भएको जेनजी आन्दोलनको छानबिनका लागि गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद