‘नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा प्रयोग गरौँ’
काठमाडौं । नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको योगदानलाई चीरस्थायी बनाउन काठमाडौँ महानगर पूर्वाधार र सामाजिक क्षेत्रका कार्यक्रम बनाएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभएको छ । नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समितिले महानगरको वडा १५ र स्थानीय सहयोगमा लखतीर्थमा आयोजना गरेको