सडक विस्तारका क्रममा वातावरण विनास गर्नेमाथि कारबाही गरियोस् : नेफेज
काठमाडाैं । नेपाल वातावरण पत्रकार समूह (नेफेज)वातावरण विनास गर्नेमाथि कारबाहीकाे माग गरेकाे छ । नेफेजका अध्यक्ष कसमस विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ-विकास आयोजना वातावरणमैत्री हुनुपर्छ र तिनको कार्यान्वयनका क्रममा वातावरणीय ऐन, कानुनहरुको पालना जिम्मेवार पक्षबाट गरिनुपर्छ भन्ने अटल मान्यता यस