रेडक्रस सोसाइटीको निर्वाचन तत्काल गर्ने वातावरण माग गर्दै प्रदर्शन
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको निर्वाचन तत्काल गर्ने वातावरण बनाउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । उच्च अदालत पाटनले असार २७ र २८ गते गर्ने भनिएको निर्वाचन रोक्न आदेश दिएपछि निर्वाचनमा सहभागी हुन बिभिन्न जिल्लाबाट काठमाडौं आएका प्रतिनिधिहरुले निर्वाचन तत्काल