अपडेट : एसबीआई बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ
सिन्धुली । नेपाल एसबीआई बैंकको घ्याङलेख–२ बस्तीपुरस्थित हायुटार शाखामा मंगलबार राति भएको लुटपाट घटनामा संलग्न चार जना पक्राउ परेका छन्। उनीहरूलाई घ्याङलेख–१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए। उनका अनुसार पक्राउ