बबिनाले ल्याइन् नयाँ वर्षको कोशेली ‘तिमीलाई देखे पछि’ सार्वजनिक (भिडियो सहित)
काठमाडौ । अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो झुल्के घामसँगै नेपाली सांगीतिक क्षेत्रमा एक मीठो एवं प्रेमिल गीत सार्वजनिक भएको छ । गायिका तथा संगीतकार बबिना भट्टराईको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीत ‘तिमीलाई देखे पछि’ मा गायिका बबिना