हुम्लामा चीनले मिचेको भनिएको सीमा अध्ययन गर्न नौ लाख खर्च
काठमाडौं । चीनले हुम्लास्थित नेपाली भूमि अतिक्रमण गरेको भन्दै छानबिन गर्न गठित समितिलाई नौ लाख रुपैयाँ निकासा गरेको खुलेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा गठित समितिलाई लिमी लाप्चासम्मको भूमिबारे अध्ययन गर्नका लागि नौ लाख रुपैयाँ निकास गरेको