नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिइदै
नेपालगन्ज । भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) हुने भ्रष्टाचार बिरुद्ध पाचौं नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रत दिइएको छ । भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने तथा नेपालगञ्जको पहिचानलाई व्यापकता दिने उद्धेश्यले आयोजना गरिदै आएको उक्त कार्यक्रममा सबैको सहभागिताका