चितवन कांग्रेस अधिवेशन : नेताहरुको अनपेक्षित दबाबपछि निर्वाचन अधिकृतद्वारा राजीनामा
चितवन । नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस चितवनको सभापतिका लागि बुधबार मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो । तर, नेताहरूको अनपेक्षित दबाबपछि चितवनका लागि केन्द्रबाटै खटिएर आएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । मनोनयनपत्र दर्ता गर्ने दिनभन्दा