एमालेका सबै पार्टी गतिविधि अब तुलसीलाल स्मृति प्रतिष्ठानबाटै, भयो समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । नेकपा एमाले र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । आइतबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल र प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । साे अवसरमा एमाले उपमहासचिव विष्णु पाैडेल,