काठमाडौँ–१ मा एमालेको पुनरागमनको आधार बलियो बन्दै, मतदाताको घरदैलोमा रेग्मी
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा यसपटकको नेकपा एमालेले आफ्नो पुरानो विरासत फर्काउने आधार तयार भएको देखिएको छ । काठमाडौँ–१ मा एमालेको ऐतिहासिक उपस्थिति बलियो रहँदै आएको छ । नेकपा एमालेका नेताहरु मदन भण्डारी, मनमोहन अधिकारी, प्रदिप नेपाल,