बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष