जंगीअड्डामा प्रधानमन्त्री कार्कीः चुनावी सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन निर्देशन
काठमाडौँ । रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनालाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन निर्देशन दिएकी छन्। मंगलबार जंगीअड्डामा आयोजित पृतनापति समन्वयात्मक बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले