सडकमा धुलो उडेपछि स्थानीयले गरे सडक अवरुद्ध
झापा । निर्माण कम्पनीले सडक निर्माणमा ढिलाई गरेको भन्दै कनकाई नगरपालिका र झापा गाउँपालिका जोड्ने अमरपथ मार्ग स्थानीयले अवरुद्ध गरेका छन् । सडक निर्माणमा ढिलाइ हुँदा अत्याधिक धुलो उडेको भन्दै झापा-६ स्थित शरणामतीका स्थानीयले सडक अवरुद्ध गरेर विरोध जनाएका हुन्