‘निजीकरण विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । त्यस क्रममा उनले सार्वजनिक