निजामती कर्मचारी संगठनले अर्घाखाँचीमा संगठन विस्तार गर्दै
अर्घाखाँची । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले जिल्लाका स्थानीय तहमा संगठन निर्माणलाई तीव्र बनाएको छ । जिल्लाका सन्धिखर्क नगरपालिका तथा भूमिकास्थान नगरपालिकामा पालिका स्तरीय अधिवेशन सम्पन्न गरेको संगठनले मालरानी गाउँपालिकामा प्रथम पालिकास्तरीय अधिवेशन पनि सकेकाे हाे । मालारानीमा पदम आचार्यको