ट्रेड युनियन अधिकार नखोस्न १५ कर्मचारी संगठनको चेतावनी, सरकारसँग मागको सूची प्रस्तुत
काठमाडौं । निजामती क्षेत्रमा सक्रिय १५ पेशागत कर्मचारी संगठनहरूले ट्रेड युनियन अधिकार खारेज गर्ने सरकारी प्रस्तावप्रति कडा आपत्ति जनाएका छन्। उनीहरूले उक्त कदम अलोकतान्त्रिक र अन्तर्राष्ट्रिय श्रम कानुनविपरीत भएको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन्। बिहीबार संयुक्त प्रेस