निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीद्वारा शपथ ग्रहण
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। अनामनगरस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्षसहित पदाधिकारी र सदस्यहरूले शपथ लिँदै निर्माण क्षेत्रको विकास र व्यवसायीहरूको हकहितमा प्रतिबद्ध भएर काम गर्ने