ओम समाज डेन्टल हस्पिटलमा दशैका अवसरमा १० प्रतिशत छुट
काठमाडौं । नेपालको पुरानो तथा ब्यस्त डेन्टल हस्पिटल मध्येको ओम समाज डेन्टल हस्पिटलले नयाँ दाँत राख्ने (नक्कली दाँत) उपचारमा बिजया दशमी २०७८ को अवसरमा छुटदिने अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत डेन्टल इम्प्लानंट (दाँत रोप्ने),नयाँ फिक्स दाँत राख्ने,पुरै