नारायणगढ-बुटवल सडक मङ्सिरभित्र काम सुरु नभए ठेक्का तोड्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता