पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै जनमतको प्रदर्शन
जनकपुरधाम । पक्राउ परेका आफ्ना कार्यकर्ताकोई रिहाइको माग गर्दै जनमत पार्टीले जनकपुरमा प्रदर्शन गरेको छ । बिहीबार जनमत पार्टीका कार्यकताहरूले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिई कुटपिट तथा हिलो छ्यापेर नगर परिक्रमा गराएको भन्दै