नवौं निर्वाचन दिवस : निर्वाचनको प्रभावकारिता, आम नागरिकको सहभागिता
सम्वत् २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज मिति २०८१ साल फागुन ७ गते हामी राष्ट्रिय प्रजातन्त्र दिवस सँगसँगैं “निर्वाचनको प्रभावकारिता: आम नागरिकको सहभागिता” भन्ने