नवलपुरमा विद्युतको नयाँ सबस्टेसन, विद्युत् चुहावट घट्ने अपेक्षा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२/३३ केभीको सबस्टेसन निर्माण गरेको छ । सबस्टेसन शनिबारबाट सञ्चालनमा आएको हो । सबस्टेसन स्थापनापछि सर्लाहीमा विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुनुको साथै आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई सहज हुने विश्वास