भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, ‘नेपालसँग साझा समृद्धिका लागि सहकार्य गर्न तयार छौं’ : मोदी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्ध, साझा हित र भविष्यको सहकार्यका विषयमा छलफल भएको बताइएको छ। भेटपछि प्रधानमन्त्री मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल