भक्तपुर नगरपालिकाद्वारा किसानलाई गहुँ र आलुको बिउ वितरण
भक्तपुर । भक्तपुर नगरपालिकाले नगरभित्रका स्थानीयलाई गहुँ र आलुको बिउ वितरण गरेको छ । नगरपालिकाले वडागत रुपमा एक पाथी गहुँ र पाँच किलो आलु वितरण गरेको हो । पालिकाले किसानको उत्पादकत्व बढाउन र किसानलाई प्रोत्साहित गर्ने हेतुले उन्नत जातका बिउबिजन