जीवनमा ध्यान किन महत्त्वपूर्ण छ ?
काठमाडौं । ध्यानको अर्थ के हो ? ध्यान भनेको भौतिक शरीर र मनका सीमाहरूबाट पर जानु हो । जब तपाईं शरीर र मनको सीमितताबाट पर जानुहुन्छ, तबमात्र तपाईंले आफूभित्र जीवनको पूर्ण आयाम पाउनुहुनेछ । जब तपाईं आफूलाई शरीर ठान्नुहुन्छ, तब